पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेस को संस्था (पि यु सि एम एस ) पोखरा विश्वविद्यालय काउन्सिल अफ म्यानेजमेन्ट स्टुडेन्टस् ले आयोजना गराएको QAA (Quality Assurance and Accreditation)गुणस्तर सु-निश्चितता मान्यता उत्सव यही मिति २०७९/०८/१४ गते सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व पोखरा विश्वविद्यालय काउन्सिल अफ म्यनेजमेन्ट स्टुडेन्टस् कि अध्यक्ष श्री जयन्ती सुवेदी ज्यु ले गर्नुभएको थियो , त्यसैगरी प्रमुख अतिथिमा पोखरा विश्वविद्यालयका डिन दयाराज ढकाल ज्यु हुनुहुन्थ्यो, साथै अतिथिहरुमा पोखरा विश्वविद्यालय स्कुल अफ विजनेसका निर्देशक डा। श्रृजन ज्ञवाली सर (पि यु सि एम एस) का निवर्तमान अध्यक्ष श्री अनिल बसोैला लगायत सम्पूर्ण का स्कुल अफ बिजनेसका शिक्षकशिक्षिका ज्यु हरु हुनुहुन्थ्यो, उक्त कर्यक्रमा स्वगत मन्तव्य एसै संस्थाका कोषाध्यक्ष श्री अर्जुन तिमिल्सिनाले दिनुभएको थियो भने QAA) को बारेमा सम्पुर्ण जानकारी ..... दिनुभएको थियो, करिब 188 जना विद्यार्थी तथा शिक्षक कर्मचारी सहभागी त्यस उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।