PUCMS Microsoft PowerPoint training

Published on: 2022-06-02

पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेस को संस्था (पि यु सि एम एस ) पोखरा विश्वविद्यालय काउन्सिल अफ म्यानेजमेन्ट स्टुडेन्टले आयोजना गराएको "Microsoft Power Point presentation" तालिम यही मिति २०७९/०३/०५ गते सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व पोखरा विश्वविद्यालय काउन्सिल अफ म्यनेजमेन्ट स्टुडेन्टका कार्यक्रम व्यवस्थापक श्री विक्रम लामिछाने ज्यु ले गर्नुभएको थियो , त्यसैगरी प्रमुख अतिथिमा पोखरा विश्वविद्यालय स्कुल अफ विजनेसका निर्देशक डा। श्रृजन ज्ञवाली ज्यु हुनुहुन्थ्यो , विशेष अतिथिमा पोखरा विश्वविद्यालय भुपु विद्यार्थी संगठनका सचिव साथै (SOB)का प्रध्यापक श्री सुवास मल्ल सर हुनुन्थ्यो र अतिथिहरुमा पोखरा विश्वविद्यालय काउन्सिल अफ म्यानेजमेन्ट स्टुडेन्टकि अध्यक्ष श्री जयन्ती सुबेदि , निवर्तमान अध्यक्ष श्री अनिल वसोैला , निवर्तमान सचिव श्री सुबिज्ञा थापा , स्कुल अफ बिजनेस का परिक्षा व्यवस्थापक श्री दिपक ओझा सर ,SOB का IT प्रमुख श्री लछुमण वास्तोला सर र SOB का IT प्रध्यपक श्री विवेक कर्मचार्य सर हुनुहुन्थ्यो। उक्त तालिम यसै स्कुल अफ विजनेसकि प्रध्यापक श्री निशा राजकर्निकर म्याडमले प्रदान गराउनु भयो। कार्यक्रममा सगुना पोैडेलले धन्यवाद मन्तव्य दिनुभएको थियो, करिब 52 जना विद्यार्थीहरु भाग लिएको त्यस तालिमले विद्यार्थी र आधुनिक कम्प्युटरप्रबिधि बिच रहेका सम्भावना तथा चुनोैतिहरुबारे अवगत गराउन सफल भएको छ।